काठमाडौँ । महिलाहरु सुन्दर देखिनको लागि हरेक प्रकारको मेकअप गर्ने गर्छन् । मेकअपसँग महिलाहरुको पुरानो सम्बन्ध रहेको छ । अहिलेका महिलाहरु मात्र हैन आज भन्दा वर्षौ अगाडीका महिलाहरु पनि मेकअप गर्ने गर्दथे । हरेक महिलाले घरबाट कतै जान पर्यो भने अनिवार्य रुपमा लिपिस्टिक लगाउने गर्छन् । मेकअपमा मलिपिस्टिक महिलाहरुको लागि नभए नहुने एक मात्र चिज हो ।
हरेक महिलाहरुको मेकअपपछिको सौन्दर्यत भनेको नै लिपिस्टिक हो । लिपिस्टिकले महिलाहरुको सौन्दर्यतालाई मात्र हैन उनीहरुको चरित्रको राज पनि खुल्ने गर्छ । त्यसैले आज हामी कुन रङको लिपिस्टिक लगाउने महिलाको राज के हो भन्ने बारे बताउन गइरहेका छौँ ।
ब्लड रेड : जुन महिला रातो रङ वा ब्लड रेड रङको लिपिस्टिक लगानउ मन पराउँछन् त्यस्ता महिलाहरुले धेरै मानिसहरुसँग घुलमिल हुन चाहन्छन् । उनीहरु आफुलाई मानिसहको आकर्षको केन्द्र बनाउन चाहन्छन् । उनीहरु आफुमा आत्माविश्वासी पनि रहेका हुन्छन् ।
हाट पिंक कलरको : यस्तो कलरको लिपिस्टिक लगाउने महिलाहरु मेहनती हुुनुको साथै पूर्तिलो हुने गर्छन् । तर उनीहरु स्वार्थी र घमण्डी हुने गर्छन् ।
वाइन रेड कलरको : यस्तो कलरको लिपिस्टिक लगाउने महिलाहरु बोल्ड हुन्छन् । उनीहरु आफु तिर मान्छे आकर्षक गर्न पनि खपिस हुने गर्छन् ।
बेबी पिंक कलर : यस्तो कलरको लिपिस्टिक लगाउन मन पराउने महिलाहरु आफुलाई रंगिन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफुतिर आर्कर्षण गर्ने गर्छन् ।
महरुन कलर : यस्तो कलरको लिपिस्छिक लगाउने महिलाहरु निडर स्वभावको हुने गर्छन् । उनीहरु आफ्नो काम परफेक्ट तरिकाले गर्नुपर्छ भन्नेमा विश्वास गर्छन् ।
कोरल कलार : यस्तो महिलाहरु आफ्नो जिम्मेवारी निभाउन र आफ्नो अधिकार लिन पछि हट्दैनन् । उनीहरु अरु महिलाहरुको अगाडी आफु निडर भएर प्रस्तुत हुने गर्छन् ।
ओरेन्ज कलर : ओरेन्ज कलरको लिपिस्टिक लगाउने महिलाहरु आफ्नो करियरलाई लिएर ज्यादै लगनशिल रहेका हुन्छन् । उनीहरुले समाजमा सम्मान पाउने गर्छन् ।



