एजेन्सी। सडकमा एक अचम्मको दृष्य देखियो । समचारका अनुसार एक केटा आफ्नो बिबाहमा गएनन्। तब बेहुलीले आफ्नो हुनेवाला पति अर्थात बेहुलालाइ सडकमा भेटेपछी घिसारेको देखिन्थ्यो । यो दृष्य चीनको एक सडकको हो । केटा आफ्नो बिबाहमा नगएपछी रिसाएकी बेहुलीले उनलाई बाँधेर घिसारेकी हुन् ।

त्यहाँ आसपासका मानिसहरु यो दृष्य देखिरहेका थिए । केटाको हातमा चेनले बाँधीएको छ र उसलाई सडकमा घिर्सार्दै विवाहा हिड्न भनिएको छ । समचारका अनुसार अहिलेसम्म यो घटना चीनको कहाँको हो र केटा आफ्नो विवाहमा किन नगएको भन्ने खुल्न सकेको छैन ।केही मानिसहरु यसलाई साँच्चैको घटना ठानेका छन भने के ही भने यो जोडिले अभिनय गरेको हुन भन्ने ठानेका छन् , हेर्नुस उक्त भिडियो :



