एजेन्सी । बाँदरले मानिसले झैँ चुरोट सल्काएको देख्नुभएको छ ? उत्तर कोरियाको चिडियाखानामा राखिएको चिम्पान्जीले मानिसले झैँ चुरोट पिउने गर्छ ।

उत्तर कोरियाको राजधानी प्योङयाङथित चिडियाखानामा राखिएको यो चिम्पान्जीले मानिसले झैँ चुरोट पिउने गर्छ । १९ वर्षको एजलिया नाम गरेको यो चिम्पान्जीले एक दिनमा एक प्याकेट चुरोट तानेर सिध्याउँछ ।

एजलियाले आफैँ चुरोटको खिल्ली प्याकेटबाट निकाल्छ र आफैँ सल्काउँछ । कहिलेकाहीँ मानिसले ननिभाई फ्याँकेको चुरोटका ठुटो प्रयोग गरी आफ्नो चुरोट सल्काउने गर्छ । एजलियालाई चुरोट पिउन चिडियाखानाका कर्मचारीले सिकाएको बताइएको छ । उसलाई नाक छुने र नाच्ने तालिम पनि दिइएको छ । यी काम गरेर उसले आगन्तुकहरुलाई मन्त्रमुग्ध पार्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah