काठमाडौँ । गुल्मीमा एक ६१ वर्षिय वृद्धाले विवाह गरेका छन् । नारायणप्रसाद सापकोटा नाम गरेको ती ब्यक्तिले ४५ वर्षीया लक्ष्मी अर्यालसँग विवाह बन्धनमा बाधिँएका हुन् । आइतबार उनले नातानातिना र छोराजन्ती लिएर धुमधामको साथमा हिन्दू परम्परा अनुसार भोज खुवाएर विवाह गरेका थिए । अहिले उनको ६१ वर्षको उमेरको रौनकता देखेर सबैजना अचम्ममा परेका छन् ।

बेहुलाका कान्छा भाई जयराम सापकोटाले बताए अनुसार भाउजुको १ वर्ष अगाडि ५८ वर्षको उमेरमा मृत्यु भएपछि दाजु एक्लै भएका थिए । दाजुको एक छोरी, दुई छोरा र नातिनातिना पनि छन् । ‘विवाहको रमझममा तिनै नातिनातिना र छोराछोरी रमाएका थिए । बुढेसकालमा सहाराका लागि दाजुले विवाह गरेर भाउजु भित्र्याउनु सबैको लागी खुसीको खबर भएकाले आफु गैडाकोट देखि विवाहमा आएको बताए ।

त्यसका साथै छोराले ६१ वर्षको उमेर बुहारी ल्याएपछि बेहुलाको ८६ वर्षिय आमा हरिकला सापकोटाले पनि खुसी हुदै बुहारी भित्रएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah