बिहेको फैसला जहिले सुकै गरे पनि यो कुरा मा ध्यान राख्नुहोस कि तपाई आफ्नो जीवन साथि बनाउन गैरहनु भएको छ उनि तपाइको लागि कति भाग्यशाली हुनेछ। यसैले विवाह गर्नुअघि केटीको अनुहारमात्र नहेर्नुहोस्, हो, उनको औंलाहरू पनि राम्ररी हेर्न नबिर्सनुहोस्।

समुन्द्र शास्त्रमा यो बताइएको छ कि औला हेरेर कन्या को बारेमा यस्ता यस्ता कुराहरु जान्न सकिन्छ कि जसले तपाइको तकदिर बदल्न सक्छ।समुन्द्र शास्त्र का अनुसार जुन कन्याको औंला गोलो लामो हुन्छ उनि आफै पनि अति नै भाग्यशाली हुनुका साथै आफ्नो पतिको लागि पनि अत्यन्तै भाग्यवाली हुनेछिन।
यदि कन्याको औंला छोटो छ भने बुझ्नुहोस् बिहे पछि तपाइको लागि बचत गर्न कठिन हुनेछ किनकि यस्ता औंला भएका केटीहरु धेरै खर्चिला हुन्छन। कन्याको हथेली को उभो पटिको भागमा रौ छ भने बिबाहको लागि अशुभ लक्षण मानिएको छ।स्कन्द पुराणमा यहाँ सम्म भनिएको छ कि यस्ती केटीले जीवन मा धेरै कठिनाइहरु को सामना गर्नु पर्नेछ ।
यदि औंलाको अगाडि भाग पतलो छ र सबै औंलाका जोर्नीहरू बराबर छन्, भने यसलाई पनि वैवाहिक सुख शान्तिका दृष्टिकोण ले राम्रो मानिएको छ। जुन केटिको दुई औंला जोड्दा खेरि बिचमा खाली ठाउँ रहन्छ भने उनको जीवनमा धेरै कठिनाईहरु आउनेछन। औंलामा मासु नहुनु पनि जिवानमा कठिनाई तथा संघर्षको संकेत हो।-dainikonline… यो पोस्ट सेयर गरि अरुलाई पनि जान्ने मौका दिउँ।



