फेशबूक ग्रुप दारी ग्याङले आज काठमान्डौ भारतीय दुतावास अगाडि जनताको जिउको सुरक्षा को माग राख्दै शन्तीपूर्ण बिरोध प्रदशन गरेको छ। साथै बिदेशी हस्तक्षेप पनि बन्द गर्न माग गरेको छ।

https://www.youtube.com/watch?v=zS3k7--OsUw

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै कंचनपुर घटनाको विरुद्धमा आज सयौंको सङ्ख्यामा उपस्थित युवाहरुले चितवन जिल्ला प्रशासन कार्यलय अगाडि ३० मिनेट धर्नाको साथै सहायक जिल्ला अधिकारीको मार्फत प्रधानमन्त्री ज्युलाइ ज्ञापनपत्र बुझाइएको छ। फेसबूक ग्रुप  BSN र NYN ले अगुवाइ गरेको उक्त कार्यक्रममा MRR,ब्राह्मण समूह,Loyal Friendship,NRR लगायत ग्रुपको सहभागीता रहेको थियो।

Image may contain: 11 people, people standing, tree and outdoor

भिडियो हेर्नुहोस:-

https://youtu.be/zS3k7--OsUw