काठमाडौं, वैशाख १३ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा फेरि सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि बढेर सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बुधबार तेजावी सुन ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरिबढेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बिहीबार बजारमा चाँदीको मूल्य फेरि पाँच रुपैयाँले बढेको छ ।

बिहीबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि बढेर चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah