चितवन । प्रेमीले गर्भ बोकाएर अलपत्र पारेको भन्दै चितवनकी एक युवतीले आत्महत्या गरेकी छन् ।  आत्महत्या पूर्व उनले लेखेको सुसाइट नोटमा आफुलाई धोका दिएको र हदै सम्मको कारबाही गरिपाउँ भनि लेखेकी छन् ।

मृतक युवतीका आफन्तले न्यायको माग गर्दै प्रहरी कार्यलयमा धर्ना समेत दिएका छन् ।  आखिर के हो त घटनाको रहस्या आउनुस् हेरौं प्रहरीको भनाई सहित आफन्तका पिडा र माग ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड