काठमाण्डौ । सुरबिर पण्डित,रमा थपलिया र अञ्जली अधिकारी जस्ता चर्चित कलाकारहरुको अभिनयका साथमा अत्यन्तै ह्दय बिदारक दृष्यले भरिएको वियोगान्तक भावको गीत पातिले वारेको घर आज भब्य कार्यक्रम बिच सार्बजनिक भएको छ।

सार्बजनिक कार्यक्रममा बोल्दै यस क्षेत्रका बिभिन्न ब्याक्तित्वहरुले दुर्गा बिरहीलाई सांगीतिक शुभ कामना तथा बधाई दिए।बिमा कुमारी दुरा ,खड्ग गर्बुजा,देबी घर्ति,दुर्गा विरहि,जितेन श्रीष,सुव्वा रानाभाट,ईन्दिरा गुरुङ्गा लगाएतका कलाकारहरुले सुमधुर आवाज दिएका यस गीतमा दुर्गा आफ्नै शब्द संगीत रहेको छ ।

आत्मविस्वास फिल्मसको ब्यानरमा सार्बजनिक यस गीत पछिल्लो समयको बिदेसिने कृयाकलापहरु र कामका प्रकृती लगाएत बैदेसिक रोजगारीका लागी जानेहरुको दुख लाग्दो दृष्यहरु देखाईएको छ ।विक्रम चौहानको भिडियो निर्देशन रहेको छ सन्तोस महराको द्रोन रहेको छ संपादन तर्फ मिलन विश्कर्मा रहेका छन ।हेर्नुहोस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah