काठमाडौं, २० बैसाख । बजारमा सुनको मूल्य बढेकाले सुन जोड्न नसकिरहेकाहरुलाई पछिल्ला केहि दिन राम्रो मौका बनेर आएको छ । केहि दिनयता बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

आज सुन पनि सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको छ । हिजो प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार रुपैयाँमा कारोबार भइ्रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ५ रुपेयाँ घटेको छ । हिजो प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah