काठमाडौं | समलिंगी, तेस्रोलिंगीहरुलाई लिएर अझैपनि नेपाली समाजमा नकारात्मक धारणा व्याप्त छ । अनेक नाम दिदै उनीहरुलाई होच्याउने र दबाउने काम गरिन्छ । यहि समुदायका केहिले जीवन गुजार्नका लागि यौनजन्य क्रियाकलाप गरेका कारण पनि समलिंगी, तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण गलत भएको हुनसक्छ तर मेघना लामा तेस्रोलिंगी भएरै पनि नेपाली समाजका लागि उदाहरणिय पात्र हुन् ।

सुन्दरी तेस्रोलिंगी मेघनाले ठमेलमा पिंक टिफानी नामक रेष्टुरा खोलेकी छिन् । जहां उनको समुदायका व्यक्तिहरु मात्र हैन अन्यको पनि भिड लाग्ने गर्दछ । उनको रेष्टुरामा चलेका सेलिब्रेटीहरु पनि आउने गर्छन् । मेघना एल.जि.बिटी अर्थात् लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स जेण्डर र इनटरसेक्सहरुको बिकासका लागि सधैं क्रियाशिल छिन् । आउनुहोस, सबैको प्रेरणाको स्रोत बनेकी मेघनासंग उनको रेष्टुरा र व्यक्तिगत जीवनको बारेमा बुझौं । समलिँगी वा तेस्रोलिँगी कसरी जन्मिन्छन् ? भिडियो हेर्नुस”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah