केही सपनाको भने उतिसारो महत्व हुँदैन ।
यदि सपनामा शारीरिक सम्पर्क गरेको देखियो भने यसको फरक फरक अर्थ हुन सक्छ ।यस्तो सपनाको अर्थ यो कुरामा निर्भर गर्छ कि तपाइँको पार्टनर को हुन्छ ? यदि तपाइँ सपनामा अपरिचित व्यक्तिसँग शारीरिक सम्पर्क गरेको देख्नुहुन्छ भने तपाइँको दाम्पत्य जीवन खतरामा हुन सक्छ ।

किनकि यस्तो सपनाको अर्थ हुन्छ तपाइँ आफ्नो पार्टनरसँग सन्तुष्ट हुनुहुन्न ।

ज्योतिष शास्त्रका अनुसार यदि तपाइँ पुरुष हुनुहुन्छ र कुनै महिलासँग शारीरिक सम्बन्ध राखेको देख्नुहुन्छ भने तपाइँ गम्भीर रोगबाट पीडित हुनुहुन्छ । सपनामा रातो सारी लगाएकस् महिलालाई अंकमाल गरेको देखिएमा मृत्युको खतरा हुन्छ ।

पहेंलो आँखा भएकी महिलालाई अंकमाल गरेको देख्दा निकै कष्ट सहनुपर्ने हुन सक्छ । सपनामा कुनै युवती नाचिरहेको देख्नुभयो भने तपाइँको प्रेम सम्बन्ध ब्रेकअप हुन सक्छ ।

मेरो उमेर १८ वर्ष भयो ? दिनमा १ पटक सेक्स गरिएन भने म पागल हुन्छु – के यो रोग हो या मेरो वैश चढेको हो ?

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?

यौनइच्छा किन ?यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ।दिनमा एक पटक यौन सम्पर्क नगरी बस्न नसक्ने १८ बर्षिय युवतीको व्यथा”

यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ।

मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ।यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।

कसरी सञ्चालित हुन्छ ?

मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ।

यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन् ।

हाम्रो शरीरले कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ।

यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ।

के गर्ने होला ?

यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ।

कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन।

आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ।

यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।

लिंग उत्तेजित नहुने समस्या

धेरैजसो पुरुषले आफ्नो जीवनकालमा एक न एक पटक लिंग उत्तेजित नहुने समस्या अनुभव गरेको हुन्छ। सफल यौन क्रियाका लागि लिंग राम्रोसँग उत्तेजित हुनु जरुरी छ भने सन्तान उत्पादनका लागि उत्तेजित लिंगका माध्यमबाट योनिमार्गमा वीर्य स्खलन हुनु जरुरी छ।

लिंग उत्तेजित नहुने समस्याका कारण यौन सम्पर्क सफलतापूर्वक स्थापित हुँदैन। जसले गर्दा सन्तान उत्पादनमा समस्या आउने गर्छ। लिंग उत्तेजना नहुने समस्या भएका व्यक्तिलाई नपुंसक भनिने गरेको छ। जुन पूर्णतया गलत हो। किनकि, आधुनिक चिकित्सा विज्ञानमा कृत्रिम गर्भाधान प्रक्रियाबाट पनि सन्तान उत्पादन कार्य सम्भव भएको छ।

यस प्रक्रियामा लिंग उत्तेजित नहुने समस्याबाट पीडित व्यक्तिको वीर्य प्रयोग गर्न सकिन्छ। भाइब्रेटरलगायत उपकरणबाट स्खलन गराई वा प्रभावित व्यक्तिको अण्डकोष एवं इपिडिडाइमिसबाट वीर्य संकलन गरी उपयोग गरिन्छ। किनकि, कतिपय व्यक्तिमा हस्त मैथुन गर्न समस्या नहुने तर यौन सम्पर्क राख्न खोज्दा समस्या पर्ने हुन्छ।

लिंग उत्तेजना नहुने समस्या पनि व्यक्तिपिच्छे, प्रत्येक पटकको यौन कार्यपिच्छे तथा यौन सम्पर्क राख्न खोज्ने पार्टनर (श्रीमती वा व्यावसायिक यौनकर्मी) पिच्छे फरक–फरक हुन सक्छ।

यौनजन्य सामग्री, साधन वा वातावरणको परिकल्पना, स्पर्श, दृश्य, गन्ध, स्वाद वा ध्वनिबाट प्राप्त सूचनाबाट मस्तिष्कले उचित विश्लेषण गरी पुरुषमा यौन उत्तेजना तथा लिंग उत्तेजनाको कार्य अघि बढ्छ। कसका लागि कुन सामग्री वा वातावरण चाहिँ यौन उत्तेजक हो, यो व्यक्ति विशेषमा भरपर्ने कुरा हुन्।

दैनिक जीवनका अन्य क्रियाकलापभैmँ यौन क्रियाकलापका लागि आवश्यक निर्देशन मस्तिष्कले प्रदान गर्छ। त्यसो भएर यौन सम्पर्क अर्थात् यौन सम्बन्ध शारीरिक जस्तो देखिए पनि मानसिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले लिंग उत्तेजित नहुने समस्याका कतिपय कारण प्रभावित व्यक्तिको मानसिक एवं मस्तिष्क तथा स्नायु प्रणालीसँग सम्बन्धित छ।

जीर्ण खालका शारीरिक रोग, मेरुदण्ड वा जननेन्द्रिय वरिपरि गम्भीर चोट वा जटिल शल्यक्रिया एवं कतिपय औषधिले पनि लिंग उत्तेजनामा समस्या गराउन सक्छ। एलर्जी, रक्तचाप तथा मानसिक समस्याका लागि उपयोग गरिने कतिपय औषधि लिंग उत्तेजित नहुने समस्याका कारण हुन सक्छन्। यसका साथै पार्किन्सन्स तथा क्यान्सरका कतिपय औषधि पनि कारक हुन सक्छन्।

सफलतापूर्वक यौन सम्पर्क स्थापित गर्न स्वस्थ शरीरसँग मन–मस्तिष्क पनि स्वस्थ हुनुपर्छ। त्यसैले थकित, अधिक मद्यपान, पिर, चिन्ता, डर, त्रास, मनमुटाव, निःसन्तान एवं नपुंसकताको हीनताबोध, आत्मविश्वासको कमी, प्रतिकूल वातावरणका बेला लिंग उत्तेजित नहुने समस्या उत्पन्न हुन सक्छ। सुरुदेखि नै उत्तेजनाको समस्या छ भने कारक तत्त्व शारीरिक हुन सक्छ। अन्य बेला राम्ररी उत्तेजित हुने लिंगमा कहिलेकाहीँ मात्र उत्तेजनाको समस्या हुन्छ भने कारक तत्त्व मानसिक हुन सक्छ।

लिंग उत्तेजित नहुने समस्याको उपचार कारक तत्त्वअनुसार गर्नुपर्ने हन्छ। एकाध पटक मात्र यस्ता खाले यौन दुर्बलता देखिए खासै चिन्ता मान्नु पर्दैन। यौन साथीको सहयोग र समझदारीका साथै गोप्यताको निश्चितता एवं तनावरहित वातावरणले धेरै हदसम्म यो समस्या कम गराउँछ।

यौन साथीले नै गिज्याउने स्थिति आयो भने पक्कै पनि नतिजा राम्रो निस्किँदैन। त्यसैले एकदुई पटक यस्तो खाले यौनिक दुर्बलतापछि आफ्नो यौन साथी समक्ष यौन क्षमता प्रदर्शन गर्नुपर्ने दबाबका बेला भने विपरीत परिणाम हात लाग्छ।

यौनसँग हस्तमैथुन, विवाहपूर्व यौन सम्बन्ध, व्यावसायिक यौनकर्मीसँगको यौनसम्बन्ध, कुनै जटिल खालको यौन संक्रमणको आशंकाका कारण अपराधबोध हुँदा पनि कालान्तरमा लिंग उत्तेजित नहुने समस्या देखिन्छ।

यदि मानसिक कारणले लिंग उत्तेजित नहुने समस्या भएको भए यौन आनन्दका वैकल्पिक उपाय प्राक्क्रीडाबाट पीडित व्यक्तिमा आत्मविश्वास बढाउन सकिन्छ। यस्ता खाले उपायले यौन दुर्बलता घटाउन मद्दत गर्छ। उदाहरणका लागि हस्तमैथुनका बेला लिंग उत्तेजित नहुने समस्या छैन तर यौन सम्पर्क राख्न खोज्दा यस्तो समस्या हुने व्यक्तिले आफ्नो यौन साथीमार्पmत हस्तमैथुन गराउन लगाएको खण्डमा दुवैको आत्मविश्वास बढ्न गई भविष्यमा यौन कार्यमा सकारात्मक परिणाम निस्कन्छ।

विवाहलगत्तै तथा दाम्पत्य जीवनमा चिसोपन आउनेबित्तिकै हनिमून वा कुनै नयाँ गन्तव्यमा रात बिताउने हिसाबले जाँदा पनि फाइदा पुग्छ। कतिपय औषधिका कारणले यस्तो खाले समस्या भइरहेको भए सम्बन्धित चिकित्सकको सल्लाहमा यौन कार्यलाई असर नपु¥याउने फरक औषधि सेवन गर्नुपर्छ।

कतिपय अवस्थामा लिंग उत्तेजनालाई बल पु¥याउने औषधि, उपचारको आवश्यकता पर्न सक्छ। योहिम्बिन, शिलाजीत, जिन्सिङ, यार्सागुम्बाजस्ता परम्परागत एवं भिएग्रा, सियालिस, लभित्राजस्ता आधुनिक औषधिले सकारात्मक  परिणाम पाउन सकिन्छ। भिएग्रालगायत औषधिले लिंगमा रक्तप्रवाह बढाई उत्तेजना ल्याउँछ।

विशेष परिस्थितिमा भ्याकुम, इम्प्लान्ट, इन्जेक्सनको आवश्यकता पर्न सक्छ। व्यक्तिपिच्छे कारण फरक, एकै व्यक्तिमा थुप्रै कारण हुने हुनाले यी औषधि, उपचार वा विधिले सबै व्यक्तिलाई ठ्याक्कै एकैखाले वा सकारात्मक नतिजा नै निस्कन्छ भन्ने चाहिँ हुँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah