काठमाडौँ । शुक्रबारको तुलनामा आज आईतबार केही देशको मूल्य बढेको छ भने केही देशको सामान्य रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ४५ पेसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ ६० पैसा, बिक्रिदर १ सय ४४ रुपैयाँ ३८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ८१ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ४९ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६५ रुपैयाँ ६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९२ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ ५७ पैसा रहेको छ।
अन्य देशको तालिका हेर्न यो लिंकमा जानुहोस्




