काठमाडौं – भारतको गुजरात राज्यस्थित सूरतमा एक हिन्दू युवतीले मुसलमान युवकसँग बिहे गर्नुअघि दुईवटा ठूला शर्त राखेकी छन् ।

युवतीले प्रहरीसमक्ष दिएको बयानमा उनी मुसलमान युवकसँग विवाह गर्न तयार रहेको तर युवक हिन्दू बन्नुपर्ने र मासु खान छोड्नुपर्ने भनेकी छन् । अनि उसले कहिले पनि खाना पकाउनका लागि दबाब पनि दिन पाउने छैन ।

ती हिन्दू युवती मुसलमान युवकसँग लिभ इन सम्बन्धमा बस्न चाहन्थिन् । तर उनका परिवारले यसो गर्न दिन मानेनन् र दुईजना घरबाट भागे । युवतीका परिवारले उनी बेपत्ता भएको उजुरी प्रहरीसमक्ष दायर गरे । प्रहरीले दुवैजनालाई खोज्यो । तर युवती मुसलमान युवकसँग बिहे गर्न जिद्दी गरिरहिन् ।

प्रहरीसमक्ष युवतीले दिएको बयान अनुसार, मुसलमान युवक हिन्दू बनेपछि फेरि मुसलमान बन्न पाउने छैन । युवकले शर्त नमानेमा बिहे नगर्ने युवतीको भनाइ छ । युवकको प्रतिक्रिया थाहा हुन सकेको छैन ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah