झापाको दोमुखामा वेवारिसे शव फेला, आफन्त तथा चिनजानकोा मान्छेसम्म पुर्याउन शेयर गरौ

दमक/झापाको सतासीधाम स्थित दोमुखमा एक महिलाको बेवारिसे शव फेला परेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिचान नखुलेकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

चिन्नुहुनेले इलाका प्रहरी कार्यालय झिलझिलेमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।