काठमाडौं,सबै मानिसको चाहना हुन्छ, उसको घर र कारोबारमा लक्ष्मीको आशीर्वाद भइरहोस् भन्ने । यसका लागि मानिसहरू विभिन्न तरिका अपनाउँछन् । घरको साजसज्जाले पनि धनसम्पत्तिमा धेरै असर गर्छ । दिपावलीमा लक्ष्मी धर्तीमा आउँछिन्, सफा सुग्घर घरमा बास गर्छिन् भन्ने मान्यता छ । त्यही कारण मानिसहरू घरको सरसफाइमा विशेष ध्यान दिन्छन् । डेकोरेसनका साथसाथै बिरुवा लगाउन पनि खास ध्यान दिन्छन् । केही बिरुवा घरमा लगाउनाले लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यता छ ।


लक्ष्मणा
यो बिरुवा घरमा लगाउनु निकै शुभ मानिन्छ । यो धनलक्ष्मीलाई घरमा प्रवेश गराउन निकै उपयोगी हुन्छ । पैसा बचाउने हो भने घरको आँगनमा लक्ष्मणा बिरुपा लगाउने गर्नोस् ।
केरा

केराको बोट पूजा गर्न शुभ मानिन्छ । भगवान विष्णु र लक्ष्मीले केरा फलाहार गर्छन् । घरमा स–सानो केराको बोट लगाउनु निकै राम्रो हुन्छ ।
मनी प्लान्ट
धेरैजसो घरमा मनी प्लान्टको बिरुवा लगाइन्छ । यसले घरको शोभा बढाउनुका साथसाथ लक्ष्मीको आशीर्वाद पनि प्राप्त गर्ने लाभकारी बिरुवा हो । मनी प्लान्ट आग्नेय दिशामा लगाउनु उपयुक्त हुन्छ ।
क्रसुला ओवाटा

फेंगसुईका अनुसार यो बिरुवा लगाउनाले घरको नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा घरमा प्रवेश गराउँछ । यो बिरुवालाई जेड प्लान्ट, फ्रेन्डसिप ट्री, लकी प्लान्ट आदि नामले पनि चिनिन्छ ।
अश्वगन्धा
आयुर्वेदका अनुसार अश्वगन्धा स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ । यो धन प्राप्तिका लागि पनि निकै सकारात्मक प्रभाव पार्ने मान्यता छ । अनुमति बिना यो कन्टेन्ट साभार गरिएको पाइएमा कानुन बमोजिम कारवाही हुनेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah