दमक/झापाको दमक नगरपालिकाले मंगलवारदेखि नगर कार्यापालिकाको रुपमा औपचारिक रुपमा काम शुरु गरेको छ । मंगलवार बिहान एक कार्यक्रमबीच कार्यापालिकाको रुपमा काम शुरु भएको भन्दै एक कार्यक्रम राखिएको थियो । जहाँ राजनीतिक दल र सामाजिक ब्याक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो । दमक नगरपालिकाका कार्यकारी प्रमुख युवराज दाहालले १९ वडा समायोजन भएर १० वटा बनेपछि तत्कालका लागि यि १० वटा वडामा सेवाकेन्द्रहरु मंगलवारबाट नै शुरु गरिएको छ । कहाँ कहाँ तोकिएकाछन् र कसरी काम शुरु हुदैछ ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=o0IGy0vlFYs

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah