एजेन्सी । स्कूलको आफ्नो दिन कसलाई याद हुँदैन र ! तपाई हामी पनि हिँडेर या बस, मोटरसाइकल वा साइकल चढेर स्कूल गएका छौं । अहिले पनि यस्तै नै छ । तर, भारतकी एक विद्यार्थी दिनहुँ घोडा चढेर स्कूल जान्छिन्। हावाको गतिमा दौडी रहेको छ, घोडा अनि यस माथि सवार छिन् एक स्कूलकी छात्रा ।

केही दिन अगाडी देखि यो भिडियोलाई सामाजिक संजालमा निकै हेरिएको छ । यि छात्राको नाम सिए कृष्णा हो । केरेलाको एक स्कूलमा १० कक्षामा अध्ययन गर्दै गरेकी यि छात्रा आफ्नो बोर्डको परिक्षा दिनको लागि घोडा चढेर स्कूल तर्फ लागि रहेको यो भिडियोले हर कोहीको ध्यान तानेको छ ।

कृष्णाको स्कूल र घरबीच करिब साढे तिन किलोमिटरको दुरी छ । यो दुरी पार गरेर स्कूल जान र फर्किन उनी घोडाको सवारी लिन्छिन् । सानै उमेरमा यसरी घोडदौडमा यिनको रुचि थियो । कृष्णाका पिता पुजारी हुन् ।

पिताले कृष्णालाई ११ वर्षको उमेरमा पहिलो घोडा उपाहार दिएका थिए भने दोस्रो घोडा १० कक्षामा जादै गर्दा पाएकी थिइन । उनी सँग अहिले दुई वटा घोडा छन् । कहिले काहीँ र विशेषगरी परिक्षाको दिनहरुमा उनी घोडा चढेर थ्रीसूर सहरको बाटो तूफान जसरी स्कूल पुग्ने गर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah