माछा बिशेष गरि सबै नन भेजिटेरिन परिवार मा एक स्वादिष्ट परिकरकाे रूपमा वनायर खाइन्छ। नेपाल र भारतिय मुलुकमा यसकाे प्रयाेग सबै क्षेत्रहरूमा निकै रूचिका साथ गरिन्छ। यसाे त तपाइ हामि मध्य धेरैकाे घरमा माछा खान्छाै हाेला पनि किनकि नेपालमा माछा निकै नै मनपराइन्छ पनि ।
त्यसमा पनि माछामा भिटामिन, प्राेटिन का साथै अन्य थुप्रै तत्वहरू प्रचुर मात्रामा पाइन्छ। तर माछा भित्र काडा हुने भएकाले धेरैजसाे मानिषहरू यसलाइ खान हिचकिचाउछन, किनकि धेरैजसाे माछामा काडा त हुन्छ नै । तपाइले पनि माछा त पक्कै पनि खानु भएकाे हाेला या माछा खादा तपाइकाे घाँटिमा काडा पनि अड्कियकाे हाेला।
खासगरि घरमा भएका केटाकेटि हरू या भनाै बालबच्चाहरू हतारमा खाने गर्छन त्यसकारण पनि माछाकाे काडा अड्किने संभावना बढि हुन्छ यदि त्यसाे हाे भने यसाे गर्नुहाेस माछाकाे काडा अड्कियाे भने हेराै याे भिडियाे बाट









