एक चिनियाँ युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउन चाहिन् । ब्लगर ती युवतीले जब अक्टोपसलाई आफ्नो मुखभित्र राख्न खोजिन्, अक्टोपसले जवाफी आक्रमण ग-यो ।

 

अक्टोपसको आक्रमणबाट फुत्किन उनलाई हम्मे-हम्मे प-यो ।अक्टोपसले उनको नाक, मुख र आँखाको तल्लो भागमा यसरी समात्यो कि, युवतीले बढो कष्टसाथ आफूलाई मुक्त पारिन् ।

 

युवतीको उक्त भिडियो यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ । अक्टोपसको आक्रमणबाट मुक्त हुने प्रयास गर्दा युवती पीडाले कराइरहेकी देखिन्छिन् । अक्टोपसले चिथोर्दा उनको गालामा चोटसमेत लागेको छ । -एजेन्सी

 

अक्टोपसको आक्रमणबाट फुत्किन उनलाई हम्मे-हम्मे प-यो । अक्टोपसले उनको नाक, मुख र आँखाको तल्लो भागमा यसरी समात्यो कि, युवतीले बढो कष्टसाथ आफूलाई मुक्त पारिन्, रिसाएर त्यो अक्टोपस खाईदिईन ।भिडियो हेर्नुहोस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय