काठमाडौं, वैशाख २९ । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो हप्ताको शुक्रबार तोलामा ३ सय रुपैयाले बढेर प्रति तोला ६० हजार रुपैयामा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै यस दिन तेजावी सुन तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चांदी प्रतितोला ७ सय २० रुपैया प्रति तोला रहेको छ । गत हप्ताको शुक्रबार पनि चाँदीको मूल्यमा स्थिर रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah