दमक/झापा दमकका पुराना यातायात ब्यवसायि तथा सामाजिक ब्याक्तित्व गंगाप्रसाद सिटौलाले वडाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकाछन् । नेपाली काँग्रेससंग आवद्ध रहेका सिटौलाले आफू पार्टीबाटै उम्मेदवार बन्ने जनाउदै यसका लागि पार्टीका जिम्मेवार तहमा कुरा राखिसकेको जनाएकाछन् । सवाल नेपाल मार्फत उनले दमकको वडा नं. ६ को वडाध्यक्षमा आफ्नो उम्मेदवारी रहेको जनाएकाहुन् । सिटौला दमकको सामुदायिक प्रहरीको उपाध्यक्ष समेत भइसकेका ब्याक्तिहुन् । अहिलेसम्म काँग्रेसबाट आफूले केहि पनि नमागेको भन्दै अव जनप्रतिनिधिको रुपमा काम गर्नका लागि पार्टीका जिम्मेवार तहका ब्याक्तित्वहरुसंग पनि यस बिषयमा जानकारी गराइसकेको सिटौलाले जनाए ।
दमकको वडा नं. ६ वडाध्यक्षमा गंगा सिटौलाले नछाड्ने
सवाल नेपालसंवाददाताबिहीबार, १ चैत २०७३

दमकको वडा नं. ६ वडाध्यक्षमा गंगा सिटौलाले नछाड्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



