दमक/स्थानीय तहको निर्वाचनमा झापाको दमकमा वडाध्यक्षमा निक्कै रस्साकस्सि हुने निश्चित देखिएको छ । राप्रपाका राजकुमार योङ्याले आफ्नो वडाध्यक्षमा दाबी रहेको बताएकाछन् । उनले सवाल नेपाल मार्फत उम्मेद्वारी घोषणा गर्दै आफू सकेसम्म ब्याक नहुने जनाए । यहाँबाट राप्रपामा सबैभन्दा धेरै चर्चा ताराप्रसाद अधिकारीको रहेको थियो । योङ्याले आफूले पहिलादेखि नै वडाध्यक्षमा दाबी गर्दै आएको र अहिले पनि त्यो दाबी कायमै रहेको जनाए । दमक उद्योग बाणिज्य संघको निर्वाचनमा उनले कार्यसमिति सदस्यमा राम्रो मत ल्याएर जितेका थिए । उनले अब जिम्मेवारी युवामा दिनु पर्ने भएकाले यसमा आफू लागिपरेको उनले जनाए ।
वडा नं-१ को वडाध्यक्षमा राप्रपाबाट राजकुमारको दाबी

सवाल नेपालसंवाददाताबिहीबार, १ चैत २०७३

वडा नं-१ को वडाध्यक्षमा राप्रपाबाट राजकुमारको दाबी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०


