दमक क्याम्पसमा शुरु भयो स्वबियूको कामकाज
सवाल नेपालसंवाददाताबिहीबार, १ चैत २०७३

दमक क्याम्पसमा शुरु भयो स्वबियूको कामकाज
दमक बहुमुखि क्याम्पसमा नव निर्वाचित स्वबियू सभापति बिनोद चापागाइ र सचिब रोशन भण्डारी सहित पदाधिकारी र सदस्यहरुले बिहिबारदेखि आफ्नो पदभारग्रहण गरेकाहुन् ।
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३





झण्डै एकदशक अघि देखि स्वबियू खाली रहेको थियो । आजैदेखि स्वबियूले आफ्नो कार्यालय र कामकाज शुरु गरेको स्वबियू सभापति चापागाइले बताए । स्वबियू सचिब भण्डारीले बिद्यार्थीहरुमाझ गरिएका प्रतिबद्धता र बिद्यार्थीहरुको हितमा काम गर्ने बताए ।