एजेन्सी– एशियाकी सबैभन्दा मोटी महिला अमिता राजानीको सर्जरी गरिएको छ । ३ सय किलोकी अमिता अब ८६ किलो भएकी छिन् । चार वर्षमा दुई पटक सर्जरी गरेर उनको यो तौल घटाइएको हो ।

अमिताको सर्जरी २० जना चिकित्सकको टोलीले गरेको हो । सन् २०१५ मा उनको पहिलो मेटाबोलिक सर्जरी गरिएको थियो । सन् २०१७ मा उनको दोस्रो ग्यास्ट्रिक बाइपास सर्जरी गरिएको थियो । अमिताको पहिलो सर्जरीमा १४० किलो तौल घटाइएको थियो ।

२१४ किलो तौल घटाएपछि अमिता राजानीले आफ्नो जीवनमा निकै उल्लास आएको बताएकी छिन् । त्यसघि विस्तारामा सिमित आफू अहिले एक्लै घुमफिर समेत गर्न सक्ने उनले बताएकी छिन् । ३ सय किलोकी हुँदा अमिताले खाना पनि आफैं खान सक्दिनथिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah