काठमाडौं– नेपाल राष्ट्र बैंकले (जेठ ३) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ८८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रिदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah