इटहरी /  पूर्वेली गायिका सुनिता थेगिम र गायक दिपेन्द्र राईको युगल स्वरमा “बेलटार बजार ” बोलको पूर्वेली लोक गीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको पूर्वाञ्चल म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

 

उदयपुर जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्वको चौदण्डीगढी दरबार, सुनकोशी नदीलगायतको पर्यटकीय स्थलहरुलाई भिडियोमा देख्न सक्नु हुनेछ ।‘बेल्टार बजार, दुई दिने गिन्दगीमा लानु के छ र’ बोलको पूर्वेली लोक गीतमा भुइँदल अल्लारेको उत्कृष्ट शब्द र रुद्र श्रेष्ठको सुमधुर संगीतमा रहेको गीतमा कुन्दन राईले एरेन्ज गरेका छन् ।

 

 

गीतको म्यूजिक भिडियोमा दिपेन्द्र राई र रेणु बान्तवा राईलाई फिचरिङ गरिएको छ भने रुद्र श्रेष्ठ, रक्षक राई, कैलाश राई,अमर राई,गीतकार भुइदल अल्लारे र अन्य कलाकार हरुलाई देख्न सकिन्छ भिडियोलाई रुद्र श्रेष्ठले निर्देशन गरेका हुन् भने ग्यालरी मिडियाले यूनिट र श्री कुमार साङ्पाङ्गले छायांकन गरेका हुन् ।श्री कुमार साङ्पाङ्ग र बसन्त राईको सम्पादन रहेको छ ।लोक लयको गीत भएकाले रोजगारको सिलसिलामा विदेश भूमिमा पसिना बगाई रहेका नेपालीहरुको रोजाईमा पर्ने गायक दिपेन्द्रको दावी छ ।भिडियो हेर्नुहोस:

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah