हरियाणा। हरियाणाको यमुनानगरमा एक घरेलु कामदारले दुई रोटीको लागि आफ्नी मालिक्नीको चक्कुले घाँटी रेटेर हत्या गरेका छन् । पुलिसले यो कुराको खुलासा शुक्रबार गरेको हो । आरोपी कामदारले आफूलाई ७ वटा रोटी खानुपर्ने गरी भोक लाग्ने तर मालिक्नीले ५ वटा मात्र रोटी दिने गरेकोले त्यही रिसमा हत्या गरेको बताएका छन् ।

 

दैकि भास्करको समाचारअनुसार राजेश पासवान नामका ती कामदारले मालिक्नी २६ वर्षकी रोजीको हत्या गरेका हुन् । शनिबार आरोपी राजेशलाई अदालतमा पेश गरेर रिमाण्डमा लिइएको छ । पुलिसले महिलाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा त्यस विषयमा पनि अनुसन्धान गरिरहेको छ । यद्यपि पुलिसले बलात्कारका विषयमा सोधपुछ गर्दा राजेशले कान समातेर ‘राम, राम, राम’ भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah