काठमाडौ‌‌, ९ असोज । एकै सर्टमा दुई फिल्म ओके गर्ने भनेर  विश्व रेकर्ड कायम गर्न अघि सरेको फिल्म ‘जालो’ को लिरिकल अडियो भर्सन सार्वजनिक भएको छ ।  संगीतकार बासुदेव मुनाले  संगीतबद्द गरेको गीतमा स्वयम् मुनालकै शब्द रचना छ । उनको यो रमाइलो गीतमा मोहित मुनाल र सुनिता थेगिसले स्वर दिएका छन् ।

अडियो सुन्नुहोस् :

https://www.youtube.com/watch?v=mGxCBg1O8uc&feature=youtu.be

‘बिर्खेलाई चिन्छस्’ निर्देशन गरिसकेका अराज केशव गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘जालो’ को कात्तिक २५ बाट सुटिङ सुरु हुनेछ । फिल्ममा अनुपक्रिम शाही, आशिफ शाह, रेमनदास श्रेष्ठ, मेनुका प्रधान, भानु प्रताप, रबिन्द्र खड्का लगायत कलाकारहरुको अभिनय देख्न पाइने छ । फिल्म यूनिटको अनुसार ‘जालो’ र ‘जालो रिटन्र्स’ को पनि एकै पटक छायाँकन गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah