काठमाडौँ । आज शुक्रबार प्राय सबै देशको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ७२ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ३२ पैसा रहेको छ। हिजो अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ १६ पैसा रहेको थियो।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपैयाँ २६ पैसा, बिक्रिदर १ सय ४२ रुपैयाँ २ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah