काठमाडौं–नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ७०० मा कारोबार भइरहेको छ । सोमबार सुनको भाउ ६१ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा रु७१० मा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah