काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ १२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ १८ पैसा, बिक्रिदर १ सय ४० रुपैयाँ ९४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ।

 

 

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ६६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ६३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ २६ पैसा तोकेको छ भने बिक्रिदर २९४ रुपैयाँ ८५ पैसा तोकेको छ।

 

 

अन्य देशको विनिमयदर तलको तालिकामा

 

a

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah