काठमाडौं, जेठ २३ । यो साता सुन मात्र प्रतितोला २८ सयले सुनको मुल्य बढेको छ ।

साताको पहिलो दिन ५९ हजार ५ सय रुपैयाँमा करोबार भएको सुनको मूल्य आज ६२ हजार ३ सय रुपैयााँ पुगेको नेपाल सुनचाँदी ब्यपवसायी महासंघले जनाएको छ।

आगामी आर्थिक वर्षको बजेटमा बढाइएको भंसारदर र अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धिको प्रभाव नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी रत्न तथा आभूषणका अध्यक्ष रमेश महर्जनको भनाइ छ।

हिजो प्रतितोला ६२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। हिजोको तुलनामा सुनको मूल्य आज ३ सय रुपैयाँ बढेको हो।
यो साता सुन दैनिक १५ सय सम्मका दरले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको तथ्यांकले देखाएको छ। यो साता एक दिनमात्र सुनको मूल्य स्थिर रह्यो भने बाँकी दिन उकालो लागेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah