मंगलवार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले बढेर ६१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलाको ६१ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउमा भने आज कुनै पनि परिवर्तन आएको छैन । चाँदी तोलाको ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah