प्रकाश योगी संघर्ष नै सफलता हो मेहनत गरे मेहनत को प्रतिफल पाइन्छ । भनी सन २००० साल मा सिंगापुर हुदै रोजगारी को शिलशिला मा मलेसिया को जोहर पुगेका क्षेत्री को सफलता २०३२ साल मा जन्मियका रन्जित को बाल्यकाल भारत मै बित्यो झैडै ५ बर्ष को उमेर मा उनि आफ्नो नेपाल फर्किसके पछि अर्घाखाँची जिल्ला बाट उच्च शिक्षा हासिल गरेका क्षेत्रीको मनमा वैदेशिक रोजगारीमा जाने इच्छा ले गर्दा सन २००० मा सिंगापुर हुदै मलेसिया को जोहर पुग्नु भयो, झन्डै २ बर्ष जति कम्पनी मा काम गरेका रन्जित एका एक उनको सोचमा परिबर्तन आएर र रोजगारी को जिबन लाइ व्यावसायिक जिबन बनाउने सोच नै क्षेत्री को सफलता को केन्द्र बिन्दु रहयो । जोहर को बाख्री ,मुहार ,बुकित पासिर ,ग्रीसिक बाट उहा ले कपडा पसल र नेपाली रेस्टुरेन्ट बाट ब्यबसाय सुरु गरेका हुन उहा ले मलेसिया को कम्पनी ऐन अनुसार अहिले जय मा सुपा देउराली एस डि एन बि एच डि आफ्नै नाम मा दर्ता गराइ जोहर का बिभिन्न ठाउ मा ब्यबसाय गर्दै आउनु भयको छ ।सुरु सुरु का दिन मा निकै चुनौती भय पनि अहिले मलेसिया को व्यावसायिक नियम अनुसार ब्यबसाय संचालन गरि रहेका ले बिगत का दिन भन्दा केहि सहज भय को रन्जित कुमार क्षेत्री ले बताउनु भयो । अझै व्यावसायिक सफलता को हाम्रो तर्फ बाट शुभकामना ।
संघर्ष नै सफलता हो : रन्जित कुमार क्षेत्री
सवाल नेपालसंवाददाताशुक्रबार, ९ चैत २०७३

संघर्ष नै सफलता हो : रन्जित कुमार क्षेत्री
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत

यो पनि पढ्नुहोस् »
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत
आइतबार, ५ कात्तिक २०८०
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’
आइतबार, २२ असोज २०८०
सेन्दाईमा बस दुर्घटना: दुई नेपालीसहित तीन जनाको मृत्यु, एक गम्भीर घाइते
बुधबार, ३ जेठ २०८०
अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने
सोमबार, २५ वैशाख २०८०
साउदीमा किन कम्पनी छाड्छन् नेपाली ?
आइतबार, २४ वैशाख २०८०



