इटहरी / गायिका अन्जु गौतम र गायक कमल कान्त भेटुवालको स्वरमा रहेको "काउली फुले बन्दा बेरिनी"बोलको गीत सार्वजनिक भएको छ |

राजकुमार बगरको शब्द संगीत मा रहेको गीतमा कमल सौरागले एरेन्ज गरेका हुन् भने बिक्रम चौहानले निर्देशमा र कोरियोग्राफर गरेका म्युजिक भिडियोमा कमल सिंह र ज्योति खड्काको अभिनय गरेका छन् | उक्त गीतको म्युजिक भिडियोलाई मिलन बिशोकर्मा ले सम्पादन गरेका हुन् |

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड