भनिन्छ प्रेम अन्धो हुन्छ ! यसको कुनै पनि दयारा हुदैन प्रेम जुन सुकै बेला जो संग पनि हुन् सक्छ । प्रेमलाई न उमेर ले छेक्छ न जातधर्मले रोक्छ । तपाई हामीले सुन्ने गरेका छौ विद्यार्थी शिक्षक-शिक्षिको अफेयरको बारे। त्यस्तै घटना भारतको हरियाणामा घटेको छ ।

हरियाणाको पानीपात जिल्लामा शिक्षिका र विद्यार्थीबीच अबैध सम्बन्ध रहेको जानकारी सार्वजनिक भएको छ । जानकारी अनुसार ३० वर्षीया अमिता नामकी शिक्षिकाले आफ्नै १९ वर्षीय अमित नामका विद्यार्थीसँग अबैध सम्बन्ध राख्दै आएकी समाचार बाहिरिएको हो । शिक्षिकालाई प्रतिविम्वित गर्ने तस्विर । शिक्षिको आफ्नै विद्यार्थीसँग अबैध सम्बन्ध रहेको श्रीमानले जानकारी पाएका थिए । सोही कारण उनीहरुको दिनदिनै झगडा हुन थाल्यो ।
अन्तमा ती शिक्षिका आवेशमा आएर आफ्नो प्रेमी किशोर विद्यार्थीसँग मिलेर श्रीमानको हत्या गरिदिइन् । प्रहरीले छानविन गर्ने क्रममा श्रीमानको शव घरभित्र फेला पारे । हात र खुट्टा बाँधिएको अवस्थामा थियो, भने टाउकोमा चोट निशाना भेटिएको थियो । उनले केही वर्षअघि मात्रै विहे गरेकी थिइन् । प्रहरीको भनाइ अनुसार अमिताले पिटिआईको पढाई गरिरहेकी थिइन् । यसै कारण उनी १० महिनादेखि बराबरमा रहँदै आएका आइटीआईको छात्र अमितलाई ट्युशन पढाउन सुरु गरेकी थिइन् । यसै क्रममा उनीहरुको अबैध सम्बन्ध सुरु भएको थियो । अहिले उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने थप अनुसन्धान गरिहरेको छ ।



