सफल फिल्म ‘प्रेम गीत’ को सिरिज प्रेम गीत ३का लागि गीतको भूमिकामा ‘क्रिस्टिना गुरुङ’ फाइनल भएकी छन् । उनी फाइनल भए संगै पहिलो पटक मिडियामा आएकी छन् । उनले आफ्नो बिषयमा केहि जानकारी तथा फिल्म सम्बन्धि केहि जानकारी दिएकी छन् ।

काठमाण्डौमा जन्मिएकी उनी काठमान्डौ र मामाघर चितवनमा हुर्किइन् । चितवनमा हुदा सर्वोदय स्कुल पढेकी उनी काठमाण्डौमा कान्तिपुर इंगलिस हाइ स्कुलकी बिद्यार्थी थिइन् । उनी हाल अमेरिकामा इन्फर्मेसन सिस्टमको अध्ययन गर्दै छिन् फिल्मलाई अन्त सम्म समय दिएर अमेरिका फार्किने र आफ्नो अध्ययन पुरा गर्ने उनको तयारी रहेको छ ।

‘गीत’ का लागि अडिसन दिएको ३, ४ दिनमा फाइनल होला भनेर सोचेकी उनले परिणामका लागि एक हप्ता नै कुर्न पर्यो । फिल्मकालागि छानिदा आफु एकदम भाग्यमानी रहेको ठान्ने उनी पहिलो फिल्म नै सफल फिल्मको सिरिज र चर्चित टिमको सदस्य बन्नु पनि भाग्य कै कारण मान्छिन् । साथै मिडिया र दर्शकको मायाले आफुलाई उत्साहित बनाएको र यो माया फिल्म प्रदर्शनको समय सम्म रहिरहेमा आफुले फिल्ममार्फत सन्तुस्टी दिने प्रयास गरिरहने बताइन् ।
‘गीत’ का लागि उनको तयारी (भिडियो)

फिल्मको तयारी स्वरूप उनी हर्स राइड़ीङमा ब्यस्त छिन् फिल्मको कथा मात्रै सुनेको तर कथा बाट नै आफु एकदम उत्साहित रहेको उनले बताइन् । तर उनले अहिले सम्म स्क्रिप्ट भने पढ्न पाएकी छैनन् स्क्रि । प्ट पढेर आफ्नो क्यारेक्टर बुझे संगै आफुमा ल्याउन पर्ने परिवर्तनको बिषयमा सोचेर आफुलाई पात्रमा ढाल्न भरपुर मेहेनत गर्ने उनको भनाइ छ ।

आमाको खड्का र बाबाको गुरुङ थर आफ्नो नाममा राख्दा विवाहित हो र ? भन्ने प्रश्नले पछ्याएको कारण उनी दुवै थर प्रति माया हुदा हुदै पनि गुरुङनै लेख्न थालेकि छन् । ५ फिट ४ इन्च अग्ली गुरुङको तौल भने उचाईको तुलनामा कम छ । उनी ४६ किलोग्राम मात्रै रहेकी छन् । उनी गीत क्यारेक्टरलाई न्याय दिन सफल बनुन्, शुभकामना !
गीत फाइनल भए संगै उनको पहिलो अन्तर्वार्ता (भिडियो)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah