असार १६, २०७६
काठमाडौं– असार १५ को अवसरमा दुई फोटो चर्चामा रहे । एउटा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको र अर्को धानको बिउले गोप्य अङ्ग्य छोप्दै फोटो सुट गराउने एक युवतीको ।

 

 

भट्टराईले गोरखास्थित आफ्नै खेतमा रोपाईँ गर्नेक्रममा दाँदे लगाउँदै गरेको फोटोबारे विभिन्न चर्चा परिचर्चा भयो । तर सँगसँगै भाइरल बन्न पुगेको अर्को फोटो जुन शरीरका गोप्य अंग छोपेको सहितको फोटोसुट गराएको फोटोको अनेकन टिप्पणी भएपनि कतिपयले कसको फोटो भन्नेसम्म भेउ पाउन सकेनन् ।

परिचित अनुहार नभएकाले पनि कसको फोटो भन्नेमा समाजिक सन्जालमा अन्यौलता देखिन्थ्यो । तैपनि धेरैले विकृत जनाउने फोटो भन्दै टिकाटिप्पणी गरेका थिए भने केहीले यसलाई समान्य रुपमा लिइनुपर्ने बताएका थिए ।

 

 

हामीले बुझ्दै जाँदा मोडल रितिका जिरेलले सो फोटोसुट गराएको तथ्य फेला परेको छ । उनले आफूले फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय बनाउन जरुरी नरहेको बताइन् ।

 

 

 

उनले आफ्नो एकल निर्णयले मात्रै यो फोटोसुट गराएको नभई अग्रज र साथीभाइसमेतको सरसल्लाहमा नयाँपन हुने सोचेर फोटोसुट गराइएको बताइन् । उनले फोटोसुटका लागि धानको बिउको ड्रेसअप तयार गर्न झण्डै६ घण्टा लागेको पनि बताएकी छिन् ।लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah