दमकमा स्थानीय तहको निर्वाचनको माहोल तातेसंगै अब कस्तो मेयर छान्ने भन्ने बिषयमा सवाल नेपालले सर्वसाधरण तथा ब्यवसायिहरुको धारणा बुझ्ने कोशिस गरेकाछौ । नगरबासीहरुले बिकास र सबैको भावाना समेट्ने खालको मेयर आवश्यक पर्ने समेत बताएकाछन् । दमकबासी केहिको धारणा यस्तो छ ।

https://www.youtube.com/watch?v=nwiNmaJ3djw&feature=youtu.be