काठमाडौं – भारतकी अर्थमन्त्री निर्मला सीतारमणले शुक्रवार वार्षिक आयव्यय बजेट प्रस्तुत गरेकी छन् । बजेटमा पेट्रोल र डीजेलमा १–१ रुपैयाँ अतिरिक्त सेस लगाउने घोषणा गरिएको छ । अर्थमन्त्रीको यो घोषणापछि अब पेट्रोल र डीजेलको मूल्य बढ्ने निश्चित छ ।

बजेटमा रोड यान्ड इन्फ्रास्ट्रक्चर सेस लगाउने घोषणा भएसँगै पेट्रोल र डीजेलको मूल्य बढ्ने भएको छ । भारतमा इन्धनको मूल्यवृद्धि भएसँगै नेपालमा पनि भाउ बढ्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah