दमकमा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पनि ठूलो चाम देखिएको छ । युवाहरु नेतृत्वका लागि सबैभन्दा बढि कस्सिएका छन् । सवाल नेपाल मार्फत राप्रपाका अर्का युवा नेताले पनि वडाध्यक्षमा उम्मेद्वारी घोषणा गरेकाछन् । दमकको वडा नंं ९ बाट एकराज भण्डारीले वडाध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेकाहुन् । सामाजिक, शैक्षिक र ब्यवसायिक रुपमा भण्डारी लोकप्रीय युवा नेताहुन् । नेपालमा र स्थानीय स्तरमा नै सामाजिक, ब्यवसायिक र राजनीतिक क्षेत्रमा केहि गर्ने सोच राखेर उनि अहिले सक्रिय रहदै आएकाछन् । अब नेतृत्व गर्ने पालो युवाको भएको बताउदै आफूले जन भावाना अनुसार उम्मेदवारी दिने निर्णयमा पुगेको उनले जनाए । भण्डारी राप्रपाका यस वडाका उपाध्यक्ष पनि हुन् ।
राप्रपाका एकराज भण्डारीले वडा नं. ९ मा वडाध्यक्षमा उम्मेद्वारी घोषणा

सवाल नेपालसंवाददाताबिहीबार, १५ चैत २०७३

राप्रपाका एकराज भण्डारीले वडा नं. ९ मा वडाध्यक्षमा उम्मेद्वारी घोषणा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०


