काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि छापावाल सुन सोही मुल्यमा कारोबार भएको थियो।

त्यस्तै गरी आज तेजावी सुन ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजाे अइतबार पनि तेजाबी सुन साेही मुल्यमा काराेबार भएकाे थियाे । आज सुनसँगै चाँदीको भाउ पनि स्थिर रहेकाे छ। आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah