काठमाण्डौ – सोमबार कोरियन वनको मूल्य केही पैसाले घटेको छ भने कुवेती दिनारको मूल्य थोरैले बढेको छ । अरु धेरै देशको मुद्राकाे मूल्यमा भने घटबढ भएको छैन ।

नेपाल राष्ट्र बैंकले सोमबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा तोकेको छ । आइतबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा थियो ।

कुवेती दिनारको मूल्य भने केही पैसाले बढेको छ । कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ४२ पैसा पुगेको छ । आइतबार कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६१ रुपैयाँ थियो ।

यस्तै साेमबार अमेरिकी डलर १ को खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा छ । कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १४ पैसा छ ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा छ ।

बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah