#


गायीका पूर्णिमा लामाको“चोखो माया”

    २०७६ असार २४, मंगलवार ०८:१७ मा प्रकासित

नेपाली गीत संगीतलाई जहाँ रहेर पनि माया गर्ने नेपालीको भिडमा गायीका पूर्णिमा लामाको नयाँ गीत “चोखो माया ” सार्वजानिक भएको छ ।चर्चित गायिका सुमधुर स्वरकी धनी पूर्णिमा लामाको स्वर रहेको उक्त गीतमा कर्ण तिरुवा काजीको शब्द रहेको छ ।दुर्गा बिरहीको निर्देशन रहेको यस गीतमा सङ्गीत भने दुर्गा बिरहीको रहेको छ ।

 

आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतिमा सार्वजनिक उक्त गीतको छायांकन गोपाल कुमार बि सि र कृष्ण श्रेष्ठको रहेको छ भने सम्पादन पनि गोपालले नै गरेका छन् ।निकै सुन्दर दृश्यमा छायांकन गरिएको भिडियोमा दिनेस मुस्कान र नुना बि सीको अभिनय रहेको छ ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु