झापाको दमक नगरपालिकामा चुनावी चहलपहलमा महिलाहरु पनि यो पटक खुलेर लागेकाछन् । पहिलो पटक स्थानीय तहमा निर्णायक तथा महत्वपूर्ण पदमा महिलाहरु अनिवार्य गरेपछि अहिले यसका लागि महिलाहरु दौडमा रहेकाछन् । मेयरमा कुनै पनि राजनीतिक दलले महिलालाइ उठाउने सम्भावाना न्यून छ तर उपमेयरमा भने स्वत महिलाले पाउनेछन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा नेकपा एमालेबाट उपमेयरमा आधा दर्जनभन्दा बढि महिलाहरु आँकाक्षि देखिएकाछन् । पार्टी श्रोतका अनुसार बसन्तलक्ष्मि उदास, निर्मला पाठक, लिला दाहाल, नेत्रकुमारी धिमाल, सुमित्रा भण्डारी लगायतको नाम चर्चामा रहेको छ । एकसे एक उम्मेदवारहरु रहेकाले एमालेलाइ उपमेयर छान्नका लागि सहज भने छैन तर सर्वसम्मत रुपमा यिनै नामहरुमध्ये एक छानिने एमालेका एक नेताले बताए ।
अखिल नेपाल महिला संघमा नेतृत्व समालेर नेतृत्व क्षमता देखाइसकेका थुप्रै महिलाहरु एमालेभित्र रहेकाले त्यो मध्ये पनि जित्ने आधार केलाएर उम्मेदवार छनौट हुने जनाईएको छ । केहि दिनमा नै उम्मेद्वारहरुको चयन गरेर सिफारीसका लागि माथिल्लो निकायमा पठाउने तयारी भएको जनाइन्छ ।

राप्रपामा को को दौडमा

यसैगरि राप्रपामा पनि उपमेयरका लागि थुप्रैको नाम चर्चामा रहेको छ । रीता श्रेष्ठ, भीमा घतानी, जागिनी धिमाल, राधा पोखरेल, जानुका बास्कोटा, तारा शाही लगायतको नाम चर्चामा रहेको छ । यिनै मध्येबाट एकजना उपमेयर बन्ने राप्रपा श्रोतको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah