#

राजकुमारी सृष्टिको मायामा पुष्पाको एकोहोरो प्रेम [हेर्नुहोस् भिडियो]

    २०७६ असार २५, बुधबार ०७:३५ मा प्रकासित

काठमाडौं । गायिका तथा मिडियाकर्मी योजना पुरी र बिरेन्द्र श्रेष्ठको ‘आउन माया’ गीतको भिडियो सार्वजनिक भएको छ । पुष्पा खड्का र सृष्टि खड्कालाई फिचर्ड गरीएको उक्त गीतलाई दिपक शर्माले संगीत गरेका हुन् । गीतमा सुरेन्द्र बस्यालको कोरियोग्राफि रहेको छ ।

गीतलाई निशन कशयापले निर्देशन गरेका हुन् । गीतमा राजकुमारीको मन भित्रको भित्रि ईछालाई प्रस्तुत गर्न खोजिएको छ । जसमा दरबारको कथालाई देखाईएको छ । गीतमा राजकुमारी सृष्टिको मायामा पुष्पाको एकोहोरो प्रेम देखाउँन खोजिएको छ ।हेर्नुहोस् भिडियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु