काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार छापावाल सुन ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ । आज तेजावी सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार तेजाबी सुन ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज सुनको भाउ घटेपनि चाँदीको मुल्य भने यथावत रहेको छ । आज सुन प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ ।