काठमाडौं – टिकटक भिडियो बनाउनेहरूले अनेकथरी उट्पटयाङ गरिरहेका हुन्छन् । यसै क्रममा भारतमा एक टिकटकेले डोजरले नागिन डान्स गरेको भिडियो टिकटकमा राखेका छन् ।
एकजना व्यक्तिले डोजरको दाँतेमा पहिलो धूलो फाल्छन् अनि बिन बजाउँछन् । अनि तीनवटा डोजरको दाँते हल्लिएको देखिन्छ ।
thank you for not banning TikTok pic.twitter.com/IejXofo1sK
— Godman Chikna (@Madan_Chikna) July 11, 2019



