भारतको गुजरातस्थित महिसागरमा एक विषालु सर्पले ६० वर्षका वृद्धलाई डस्यो । सर्पले डसेपछि ती वृद्धले त्यसलाई समाते डसेपछि वृद्धले सर्पलाई समाते र दाँतले टोके । विष फैलिएका कारण पहिले सर्पको मृत्यु भयो त्यसपछि वृद्धले पनि अन्तिम सास फेरे ।

गुजरातको वडोदार नजिकै पर्वत गाला नामका वृद्ध खेतमा काम गरिरहेका थिए । यति नै बेला उनलाई विषालु सर्पले हात र मुखमा डस्यो । सर्प डसेर भागिरहेको थियो पीडित किसानले सर्पलाई समाते र रिसले टोकिदिए । वृद्धको टोकाइपछि सर्पको मृत्यु भयो । यद्यपि, किसानको पनि पछि मृत्यु भयो ।

घटनाको विषयमा एक स्थानीयले भने, ‘जुन सर्पले पर्वत गालालाई टोक्यो उनले त्यसलाई समाते र टोकिदिए । यसले सर्पको मृत्यु भयो । वृद्ध किसानलाई पनि अन्य व्यक्तिको मद्दतले अस्पताल पुर्याइयो तर उनको उपचारको क्रममा मृत्यु भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah